• यस शाखा अन्तर्गत देहायका कामहरु पर्दछन्ः
  • दुग्ध विकास सम्बन्धी गतिविधिहरुको प्रचार प्रसार गर्ने ।
  • दुग्ध प्रसार कार्यक्रम पहिचान गर्ने, गराउने ।
  • आयोजनाहरु कार्यान्वयन गर्ने ।
  • व्यावसायिक योजना तयार पार्न परार्मश सेवा प्रदान गर्ने ।
  • तालिमको पहिचान र तालिम पाठयक्रम तयार पार्र्ने ।
  • तालिम सञ्चालन गर्ने, गराउने ।
  • कार्यशाला गोष्ठी तर्जुमा तथा सञ्चालन गर्ने, गराउने ।
  • अध्ययन भ्रमणको व्यवस्था गर्ने, गराउने ।