यस शाखाअन्तरगत देहायकाकामहरु पर्दछन्ः
- दूध तथा दुग्ध विकास सम्बन्धी सम्भाव्यता अध्ययन गर्ने ।
- दुग्ध प्रविधि लगायत दुग्ध विकासका विभिन्न पक्षहरुको अध्ययन गर्ने ।
- दुग्ध उद्योग स्थापना, सुधार, प्रवद्र्धन, संरक्षण एवं विस्तारको संभाव्यता अध्ययन गर्ने, गराउने ।
- दूधको खरीद विक्री तथा दुग्ध पदार्थको आयात निर्यात सम्बन्धी नीति तर्र्जुमा गर्ने ।
- दूध तथा दुग्ध पदार्थहरुको गुणस्तर परिक्षण, विश्लेषण गर्ने ।
- दूध तथा दुग्ध पदार्थको वजार पहिचान गर्ने ।
- दुग् धप्रविधि सम्बन्धी सल्लाह र सहयोग प्रदान गर्ने ।