NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ ञलागा तृतीया - १८

लक्ष्य र उद्देश्य

लक्ष्य

दुग्ध क्षेत्रको समग्र विकास तथा प्रबद्र्धन गर्नको लागि नेपाल सरकारलाई उपयुक्त नीति निर्माण गर्न सुझाब प्रदान गनु नै बोर्डको मुख्य लक्ष्य रहेको छ ।

उद्देश्य

(१) राष्ट्रिय स्तरमा दुग्ध व्यवसाय सम्वन्धी नीति निर्माण र तत्सम्वन्धी विकास योजना तर्जुमाको लागि नेपाल सरकारलाई आवश्यक सहयोग पु¥याउने ।

(२) दुग्ध उद्योगको विकास गर्ने, गराउने ।

(३) दुग्ध विकासको लागि पशु विकास र पशु स्वास्थ्य क्षेत्रमा देखापरेका समस्याहरुको निराकरणका उपायहरु पत्ता लगाउने ।

(४) देश भित्रका सम्पूर्ण निजी र सरकारी क्षेत्रका दुग्ध व्यवसायीहरु वीच सामञ्जस्य स्थापना गर्ने, गराउने ।

(५) दुग्ध विकास सम्वन्धी अध्ययन तथा अनुसन्धान गर्ने, गराउने ।

(६) पशु चरनको प्रवन्ध गर्ने, गराउने ।