यस शाखा अन्तरगत सामान्य प्रशासन तथा आर्थिक प्रशासन पर्दछन । यस शाखा अन्तर्गत देहायकाकार्यहरु पर्दछनः
- बोर्डको लागि चाहिने जनशक्ति योजना तयार पारि सो सम्वन्धि आवश्यक कार्य गर्ने ।
- बोर्डको ऐन, विनियम आदि परिमार्जनको प्रारम्भिक कार्य गर्ने ।
- कार्यकारी समितिको बैठक व्यवस्थापना गर्ने ।
- आर्थिक क्रियाकलाप पारदर्शिताका साथ व्यवस्थापन गर्ने ।
- बोर्डको चल तथा अचल सम्पतिको सुरक्षण गर्ने ।
- दुग्ध उद्योगहरुको दर्ता एवं कार्यालयमा सुशासन कायम गर्ने ।
- अन्य निकाहरुसंग समन्वय गरी कार्यालय व्यवस्थापन गर्ने ।