national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

कच्चा दूधको न्यूनतम् मुल्य

नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०७९।११।१९ गतेको निणर्य बमोजिम कृषकले उत्पादन गरेको कच्चा दूधको मूल्य उत्पादन स्थल (फार्म) वा संकलन केन्द्रस्तरमा प्रति युनिट फ्याट रु. ७।१५ (सात रुपैया पन्ध्र पैसा) र प्रति युनिट एस.एन.एफ. रु. ४।५५ (चार रुपैया पचपन्न पैसा) को दरले कच्चा दूधको (४ युनिट फ्याट र ८ युनिट एस।एन।एफ।) प्रति लिटरको न्यूनतम मूल्य रु. ६५ (पैसठ्ठी रुपैया ) कायम गरीएको हुदाँ सोही अनुसार खरीद तथा बिक्री गर्न सम्वन्धित सरोकारवालाहरुलाई जानकारी एवं कार्यान्वयनका लागि अनुरोध गर्दछौ ।