NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ ञलागा तृतीया - १८

परिचय

राष्ट्रियस्तरमा दुग्ध व्यवसाय सम्वन्धी नीति निर्माण तथा तत् सम्वन्धी विकास योजना तर्र्जुमा गरि निजी क्षेत्र र सरकारी क्षेत्रको बीच सामाञ्जस्य ल्याई दूध उत्पादन पेशालाई बढी सवल तुल्याउन नेपाल सरकारद्धारा राष्ट्रिय दुग्ध विकास बार्ड ऐन, २०४८ अन्तर्गत अविछिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्थाको रुपमा राष्ट्रिय दुग्ध विकास बोर्डको स्थापना भएकोे हो ।