NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ ञलागा तृतीया - १८

नागरिक बडापत्र

नेपाल सरकार

राष्ट्रिय दुग्ध विकास बोर्ड

राष्ट्रिय दुग्ध विकास बोर्डबाट प्रदान गरिने प्रमुख सेवाहरु सो को कार्यविधि

क्र.सं.

प्रदान गरिने सेवा/ कामको विवरण

सेवाग्राही

जिम्मेवार शाखा प्रमुख

जिम्मेवार अधिकृत

पेश गर्नु पर्ने कागजातहरु

सेवाको लागि लाग्ने समय

लाग्ने दस्तुर

गुनासो सुन्ने अधिकारी


दुग्ध उद्योगहरु दर्ता गर्ने, गराउने दुग्ध उद्योगको लागि निवेदन दिन व्यक्ति प्रमुख, प्रशासन शाखा शाखा अधिकृत, प्रशासन शाखा कानून वमोजिम तोकिएको निकायमा दर्ता गरी दर्ता प्रमाणपत्रको प्रतिलिपि सहित दुग्ध उद्योगको प्रकार, क्षमता, उत्पादन गर्ने वस्तुहरु, उद्योग सञ्चालन हुने स्थान, सञ्चालकहरुको नाम, ठेगाना एवं नागरिकताको प्रतिलिपि संलग्न राखी निवेदन दिनु पर्ने पेश हुनु पर्ने सम्पूर्ण कागजात पेश भएको भएमा (तीन) दिन भित्र रु. १००।-(एक सय रुपैंया) मात्र कार्यकारी निर्देशक

२.

दुग्ध उद्योगको स्थापना, सुधार, प्रबर्धन तथा सुरक्षणको लागि प्राविधिक सहयोग एवं परामर्श सेवा उपलव्ध गराउने प्राविधिक सहयोग एवं, परामर्श सेवाको लागि अनुरोध गर्ने व्यक्ति, संघ/संस्था, उद्योग आदि प्रमुख, दुग्ध प्रविधि तथा वजार व्यवस्थापन शाखा अनुसन्धान अधिकृत, दुग्ध प्रविधि तथा वजार व्यवस्थापन शाखा कुन प्रयोजनको लागि के कस्तो प्राविधिक सहयोग वा परामर्श चाहिएको हो सो खुलाई निवेदन दिनु पर्ने प्राविधिक सहयोग एवं परामर्शको प्रकृति हेरी मुनासिव माफिकको समयभित्र निवेदन निशुल्क (प्राविधिक सहयोग एवं परामर्श पकृति हेरी सामान्य भए निशुल्क विशेष भएमा आपसी सहमतिमा खर्च बाँडाँड गर्ने गरी) कार्यकारी निर्देशक
३. दुग्ध विकास कोषबाट ऋण सहयोग उपलव्ध गराउने ऋण सहयोग माग गर्ने दुग्ध उद्योग, सहकारी संघ/संस्था आदि प्रमुख, प्रशासन शाखा शाखा अधिकृत, दुग्ध विकास कोष हेर्ने उद्योग वा संस्था दर्ता प्रमाणपत्र, परियोजनाको स्किम, सम्भाव्यता अध्ययन प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन, साधारण सभाको निर्णय आदि कागजात सहित तोकिएको ढाँचामा निवेदन दिनु पर्ने ऋणको प्रकृति हेरी मुनासिव माफिकको समयभित्र निवेदन निशुल्क (ऋण प्रदान गरिएपछि ऋण रकममा वार्षिक % व्याज लाग्ने) कार्यकारी निर्देशक
४. दुग्ध विकाससंग सम्बन्धित विषयमा तालिम उपलव्ध गराउने तालिम माग गर्ने दुग्ध उद्योग, सहकारी संघ/संस्था आदि प्रमुख, तालिम तथा प्रसार शाखा अनुसन्धान अधिकृत, तालिम तथा प्रसार शाखा आवश्यक पर्ने तालिम खुलाई निवेदन दिनु पर्ने मुनासिव माफिकको समयभित्र निवेदन निशुल्क (तालिम कार्यक्रम आपसी सहमतिमा खर्च बाँडाँड गर्ने गरी) कार्यकारी निर्देशक
५. दुग्ध विकास सम्बन्धि तथ्यांक, सूचना एवं बोर्डका प्रकाशनहरु उपलव्ध गराउने तथ्यांक सूचना एवं बोर्डका प्रकाशनहरु माग गर्ने व्यक्ति तथा संघ/संस्था प्रमुख, योजना अनुगमन तथा मूल्यांकन शाखा निर्देशक, प्राविधिक आवश्यक पर्ने तथ्यांक, सूचना एवं प्रकाशनहरु खुलाई निवेदन दिनु पर्ने माग गरेकै दिन निवेदन निशुल्क (सूचना एवं तथ्यांक निशुल्क केही प्रकाशनहरुको मूल्य तोकिएको) कार्यकारी निर्देशक

नोटः-

नोट: उपरोक्त वमोजिमका सेवा तथा कार्यहरु प्राप्त गर्ने सम्बन्धमा कुनै गुनासो वा सुाव भए उजुरी एवं सुाव पेटिका मार्फत प्रेषित गर्न सकिनेछ वा कार्यकारी निर्देशकसमक्ष सो वा निर्देशक बिदुर राई मार्फत कार्यकारी निर्देशक समक्ष पेश गर्न सकिनेछ